विमानस्थलबाट प्रतिबन्धित भारतीय नोटसहित ३ जना पक्राउ

काठमाडौँ - नेपालमा प्रतिबन्धित ५ सय दरको भारतीय रुपैयाँसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जनालाई पक्राउ गरेको छ । विस्तृतमा