सांसद अरुणकुमार चौधरी पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०९ दिन अगाडि
सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौँ -नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताए ।  चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए ।