प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४५९ दिन अगाडि
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक

काठमाडौँ - पछिल्लो समय अभिनेत्री प्रियङ्का कार्की फिल्म भन्दा बढी म्युजिक भिडियोमा देखिन थालेकी छन् । 

उनै प्रियङ्का अभिनीत नयाँ भिडियो ‘सबैलाई छोडेर’ सार्वजनिक भएको छ । भिडियो अभिनयमा प्रियङ्कालाई अभिनो बिन्दे मर्हजनले साथ दिएका छन् । गायक सज्जु मानन्धरको स्वर रहेको यो गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । डा। राजु मानन्धरको शब्द र जुगल डङ्गोलको सङ्गीत रहेको गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।