सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५३६ दिन अगाडि
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

काठमाडौँ - नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार आइतबारकै मूल्य अर्थात् तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ प्रतितोलामा छापावाल सुन किनबेच भएको हो ।  यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । आइतबार तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ४० रुपैयाँ कायम भएको हो ।