सुपरस्टारको ट्यागले चर्चा पाइरहँदा यस बारे प्रदीप खड्काको स्पष्टीकरण आएको छ ।
जसका बारेमा उनले सुपरस्टार भन्दा एक्टर भनेर चिनिन पाए राम्रो हुने बताए ।