सुनचाँदीकाे आजकाे मुल्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६०९ दिन अगाडि
सुनचाँदीकाे आजकाे मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोवार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको  चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको  छ ।