विकासका लागि मानव पुँजी व्यवस्थापन पहिलो अनिवार्य सर्त हो ।
यसको व्यवस्थापन राम्रोसँग गर्न सके देश विकास चाँडै गर्न सकिन्छ । तर नेपाल यसमा चुकीरहेको छ । यसै विषमा आधारित विशेष संवाद ।