माल्दिभ्सविरुद्ध नेपाल २-१ ले अघि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०७५ दिन अगाडि
माल्दिभ्सविरुद्ध नेपाल २-१ ले अघि

 काठमाडौं - साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे । यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे ।५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्काएको छ । नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ ।