साहित्यकार टंक वनेमको नयाँ कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण गरिएकाे छ।
छैटाैं कृतिका रुपमा रहेकाे वनेमकाे यो कृति के हाे त ? लामाे समयदेखि युकेमा बस्दै आउनु भएका वनेमसँग आज हामीले नयाँ कृति ‘सुदूर विस्मृतिका बिम्बहरू' र डायस्पाेरमा बसेर कलम चलाउने साहित्यकारहरुका विषयमा कुराकानी गरेका छाैं, लागाैं उहाँसँग गरिएकाे याे कुराकानी ।