चितनवको टाइगर ल्याण्ड रिसोर्टमा आगलागी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४० दिन अगाडि
चितनवको टाइगर ल्याण्ड रिसोर्टमा आगलागी

चितवन -  बुधबार दिउँसो चितनवको टाइगर ल्याण्ड रिसोर्टमा आगलागी भएको छ ।

जगतपुरमा रहेको सो रिसोर्टको आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् । उनले के कारणले आगालागी भयो भन्ने खुल्न बाँकी रहेको बताएका छन् ।