आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८२ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौं - आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअुनसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आज छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार ५००, तेजावी सुनको मूल्य एक लाख तीन हजार र चाँदीको मूल्य एक हजार २४५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य एक लाख एक हजार ८००, तेजावी सुनको मूल्य एक लाख एक हजार ३०० र चाँदीको मूल्य एक हजार २२० रुपैयाँ थियो ।