राष्ट्रिय युवा संघ नेपालले गर्‍याे दशरथ रंगशाला सरसफाई [तस्बिरमा हेर्नुहोस ]

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८३ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे दशरथ रंगशाला सरसफाई [तस्बिरमा हेर्नुहोस ]

काठमाडौँ - केपी ओली कप फुटवल प्रतियाेगिताकाे आयाेजक राष्ट्रिय युवा संघ नेपालले दशरथ रंगशालाको सरसफाई गरेको छ। अध्यक्ष किरण पौडेल, महासचिव क्षितिज थेबेको नेतृत्वमा गएको युबा संघको टिमले समापन समारोहको क्रममा दर्शकबाट फालिएका फोहोरहरु संकलन गरेको हो।  [तस्बिरमा हेर्नुहोस ]