पपुवा न्यूगिनीविरुद्ध नेपालले पायो २०४ रनको लक्ष्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८६ दिन अगाडि
पपुवा न्यूगिनीविरुद्ध नेपालले पायो २०४ रनको लक्ष्य

काठमाडौँ-आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी पीएनजीविरुद्ध  मध्यम लक्ष्य पाएको छ ।

पहिलो ब्याटिङ गरेका पपुवा न्युगिनीले ५० ओभरमा  ९  विकेट घुमाउँदै मात्र  २०४  रन जोड्न सक्यो । उसका लागि भाला र सोपरले सर्बाधिक ३६-३६ र रन जोडे । त्यस्तै नेपालका लागि गुलशन झाले ३ विकेट लिए । उनले ९ ओभरमा २८ रन खर्चिए।  त्यस्तै कुसल मल्लले २ विकेट लिए । सोमपाल कामी, करण केसी  प्रतिस जिसी ले १ ,१ विकेट लिएका थिए।