काठमाडौँ - यि प्रश्न-उत्तर तपाँइको लागि अति महत्वपूर्ण छन् ।
१- नेपालमा 4 G सेवाको सुरुवात कहिले बाट सुरु भयो . वि.सं. २०७६ असोज १६
२- (एक नर्स एक बिधालय ) नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो . बागमति प्रदेश
३- नेपालको कुन ठाँउमा खस संग्रालय निमार्ण गरियको छ . सिन्जा(जुम्ला)
४- (लोलुफेरा अभियान) केसँग सम्बन्धित छ . पदयात्रा
५- उखुको रसलाई राष्टिय पेय पदार्थमको रुपमा घोषणा गर्ने सार्क राष्ट कुन हो . पाकिस्तान
६- नेपालमा कहिलेसम्म भोकमरि अन्त्य गर्ने लक्ष्य लिइएको छ . सन् २०२५
७- अन्तरिक्षबाट बोलेर सुचना दिने पहिलो रोबट कुन हो . किरोवो (जापान)
८- विश्वकै पहिलो जिरो कार्बन सिटी कुन हो . युएईको मस्दार सहर
९- (टी इन्टुु टु) नामक अभियान के संग सम्बन्धित छ . बाघको संरक्षण
१०- नेपामा योग दिवस कहिले मनाइन्छ . माघ १ गते
११- नेपालमा हाल पाइने चराको संख्या कति छ . ८८७
१२- कार्ट ९ऋब्च्(त्० के सँग सम्वन्धित छ . क्यान्सर रोगको उपचार
१३- नेपलाको कुन ठाउँलाई नाचगानाको राजधानी भनिन्छ . भक्तपुर
१४- विश्वको सवैभन्दा अग्लो पुल कुन हो . चीनको बेइपान्जिक् पुल
१५- महिलालाई मताधिकार दिने पहिलो राष्ट कुन हो . न्यूजिल्यान्ड
१६- घण्टाघरको स्थापना कहिले भयो . वि. सं.१९५१