टी-२० क्रिकेटमा भारतले रच्यो इतिहास

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०९ दिन अगाडि
टी-२० क्रिकेटमा भारतले रच्यो इतिहास

काठमाडाै‌ -यो,टी(२० क्रिकेटमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो जित हो ।

खेलमा भारतका शुभमन गिल हिरो सावित भए । उनले ६३ बलमा १२६ रन बनाए । यो गिलका लागि अन्तर्राष्ट्रिय टी(२० क्रिकेटमा पहिलो शतक पनि हो । शुभमन गिलका अलावा राहुल त्रिपाठीलेअहमदावादको नरेन्द्र मोदी स्टेडियममा भएको अन्तिम  २२ बलमा ४४ र कप्तान हार्दिक पाण्ड्याले १७ बलमा ३० रन जोडे । साथै सुर्य कुमार यादवले  १३ बलमा २४

रन बनाए । भारतले न्युजिल्याण्ड सामु २३५ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङको क्रममा पाहुना टोली न्युजिल्याण्डले खराब सुरुवात ग¥यो । उसले चार विकेट गुमाउँदा जम्मा सात रन बनाएको थियो । न्युजिल्याण्डको टिम १२।१ ओभरमा ६६ रनमा अलआउट भयो ।
भारतका लागि सबैभन्दा बढी विकेट कप्तान हार्दिक पाण्ड्याले लिए । उनले ४ विकेट लिय।  यसैगरी अर्शदीप सिंह, उमरान मलिक र शिवम माविले दुई(दुई विकेट लिए ।