कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु हुदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३७ दिन अगाडि
कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु  हुदै

काठमाडौं - नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्दैछ ।

केहीबेरमा सुरू हुने बैठकमा भोलि (शनिबार) बस्ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल हुनेछ ।

 बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ ।