काठमाडौं - रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोरा विजयी भएका छन् ।
नेपाली कांंग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित भएका छन् ।
बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरे भने खाँणले ३४ हजार ६ मत प्राप्त गरे ।