प्रचण्डद्वारा निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१३ दिन अगाडि
प्रचण्डद्वारा निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडाैं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

 

गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका प्रचण्ड’ले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका हुन् ।

गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उहाँले योजनाहरु सार्वजनिक गरेका हुन ।